Mero Pani Aauchha – Cobweb Band

मेरो पनि आउछ त्यो दिन 

सुखले बाचौला भन्थे म 

बिस्वाश धेरै थियो आफुमा 

केहि गरेर देखाउछु भनि 

पागल झै सोची बस्छु म 

कहिले आउछ मेरो दिन पनि 

सयाद कुर्दै बित्ने होकी 

मेरो यो जिवन 
मेरो पनि आउछ त्यो दिन 

सुखले बाचौला भन्थे म 

बिस्वाश धेरै थियो आफुमा 

केहि गरेर देखाउछु भनि 

कहिले आउछ 

कहिले आउछ 

मेरो दिन 
रमाउन खोज्छु म सधै 

हासो नै छैन यो ओठमा 

खेलौना जस्तै भन्थे यो जिवन 

आफ्नै भाग्यले खेलेर गयो 

हाँसौन साथी म सग 

बिर्सेछु हास्न पनि 

आखामा आशु भए पनि 

हास्न म चाहन्छु 
रमाउन खोज्छु म सधै 

हासो नै छैन यो ओठमा 

खेलौना जस्तै भन्थे यो जिवन 

आफ्नै भाग्यले खेलेर गयो 

कहिले आउछ 

मेरो दिन 

कहिले आउछ 

मेरो…… दिन

Advertisements