Dherai Maya – Swaroop Raj Acharya 

धेरै माया दिंदा रहेछन्, मुटु जोडेर जानेहरु  यादमा डुबी बाँच्दा रहेछन्,मुटु जोडेर बस्नेहरु  हैन थकाई नै पिरतिलाई कुर्नेहरु  पर्‍खाईमै मर्दा रहेछन, साँचो माया गर्नेहरु  छाडि गयौ किन तिमी दुनियाँमा एक्लै…

Bujhnai Sakina yo Jiwan – Swaroop Raj Acharya 

(बुझ्नै सकिन यो जीवन कस्तो  कुन पापीले छोपे जस्तो )३  पाउनै सकिन यो माया कस्तो  निस्ठुँरीले लुकाए जस्तो  मान्छेको मन ढुङ्गा जस्तो  ढुङ्गाको निश्चल देवता जस्तो  बुझ्नै सकिन यो जीवन…