Bichma Chhutyo Yatra Hamro – Swaroop Raj Acharya 

बिचमा छुट्यो यात्रा हाम्रो 

अपुरो भो जिन्दगी 

(बिचमा छुट्यो यात्रा हाम्रो 

अपुरो भो जिन्दगी) २ 

बल्न छाड्यो मनको दियो 

मधुरो भो जिन्दगी 

बिचमा छुट्यो यात्रा हाम्रो 

अपुरो भो जिन्दगी 

(खुल्ला किताब जस्तै हुँ म 

पढ्एनौ कि सँगै हुँदा) २ 

(कुरी बस्छु तिमीलाई) २ 

पुर्णिमाको रात आउँदा 

रुँदै छौ रे तिमीलाई 

पछुतो भो जिन्दगी 

बल्न छाड्यो मनको दियो 

मधुरो भो जिन्दगी 

बिचमा छुट्यो यात्रा हाम्रो 

अपुरो भो जिन्दगी 
(मुटुबाट निकालेर गर्यौ 

आज बिदा मलाई) २ 

बधाइ छ जिन्दगी त्यो) २ 

नबिझाओस कहिले तिमीलाई 

खोट दियो मलाई मात्र 

गह्रुंगो भो जिन्दगी 

बल्न छाड्यो मनको दियो 

मधुरो भो जिन्दगी 

बिचमा छुट्यो यात्रा हाम्रो 

अपुरो भो जिन्दगी

Advertisements