Pahilo Mayale Dhoka Diyo – Rajina Rimal 

पहिलो माया मेरो पहिलो माया उनी मेरो पहिलो माया 
(पहिलो मायाले धोका दियो )२ 

(सँगै जिउने वाचा थियो )२ 

वाचा थियो… 

पहिलो मायाले धोका दियो… 
पहिल्यै उनलाई चिनेकी भए यति माया गर्दिन थिएँ 

अहिले उनले छोडे पनि उनी बिना मर्दिन थिएँ 

मेरो खुशी खोसी लग्यो रुदै अब कता जानु 

(अतितका पल बिर्सिएर कता गयो मेरो सानु )२ 

पहिलो मायाले धोका दियो… 
बनावटी माया उनको बिश्वास गर्ने म नि कस्तो 

गंगा जस्तो चोखो माया आखिर उनलाई भयो सस्तो 

मलाई धोका दियो माया तिमीले पनि खानु पर्ला 

(यो मायाको संसारबाट टाढा टाढा जानु पर्ला )२ 

(पहिलो मायाले धोका दियो )२ 

(सँगै जिउने वाचा थियो )२ 

वाचा थियो… 

पहिलो मायाले धोका दियो…

Advertisements