Lutnu Raicha – Rajina Rimal 

(लुट्नु रहेछ फकाएर लुट्यौ

 छुट्नु रहेछ सताएर छुट्यौ )२ 

(लुटिंदा रोएँ छुटिंदा रोएँ )२ 

(आँशुका सबै मूल सुकाएर रोएँ )२ 
[बैंशसँगै मात्तिएका (तिम्रा मातहरु )२]२ 

यो ज्यान भरि सल्बलाए तिम्रा हातहरु 

(आफूलाई नहेरी भूलि दिएँ )२ 

आफ्नै मान्छे भनि 

(रमाइ रमाइ खेलि रह्यौ 

मलाई खेलौना ठानी )२ 

लुट्नु रहेछ फकाएर लुट्यौ… 
[मनको ढोका खोलिदिए छु 

(चोखो माया भनि )२]२ 

किन चोखो लाग्यो 

मलाई जाली माया पनि 

(जता लग्यौ उतै गएँ )२ 

जे जे भन्यौ माने 

(सबै रहेछन् झुटा झुटा बल्ल अहिले जाने )२

Advertisements