Dherai Chotharu – Rajina Rimal 

(धेरै चोटहरु झेलेर धेरै सहनु पर्‍यो   )2

(तिमीदेखि टाढा भएर उदासिनु पर्‍यो )२ 

धेरै चोटहरु झेलेर…  
(आँखाबाट झर्छन् आँशु तिमीलाई देखेर )२ 

टाढा हुदाँ तिमी टाढा तिमीलाई सम्झेर 

(के भूल थियो र मेरो )२ 

तिमी टाढा हुन गयौ 

(तिमीदेखि टाढा भएर उदासिनु पर्‍यो )२ 

धेरै चोटहरु झेलेर… 
(अमूल्य यो संसारमा आँशु धेरै पाएँ )२ 

छैन जीवनमा सुख धेरै दुख पाएँ 

(युगौं युग जनम जनम )२ 

हामी टाढा हुन पर्‍यो 

(तिमीदेखि टाढा भएर उदासिनु पर्‍यो )२ 

धेरै चोटहरु झेलेर…

Advertisements