Dherai Chotharu – Rajina Rimal 

(धेरै चोटहरु झेलेर धेरै सहनु पर्‍यो   )2 (तिमीदेखि टाढा भएर उदासिनु पर्‍यो )२  धेरै चोटहरु झेलेर...   (आँखाबाट झर्छन् आँशु तिमीलाई देखेर )२  टाढा हुदाँ तिमी टाढा तिमीलाई सम्झेर …