Nasamjha Bhuledinelai – Adrian Pradhan 

(नसम्झ भुलिदिनेलाई टाढा भैजानेलाई 

नबोलाउ साथी फेरी फेरी hridaya तोड्नेलाई)२ 

नबल्झाउ भरेको घाउलाई 

सहन धेरै गार्हो छ 

नसम्झाउ भुलेको यादलाई 

बिर्सना धेरै गार्हो छ 

नसम्झ भुलिदिनेलाई टाढा भैजानेलाई 
माया हो खेल धेरैले खेल्छ 

कसैले हसाउछ कसैले रुवाउछ 

भुल्न नसक्ने चोटहरु बोकि 

आफ्नै भागयलाई दोस्याउने गर्छ 

पिर लिएर हुँदैन अब 

आफैलाई हर दिन मारेर 

नसम्झ भुलिदिनेलाई टाढा भैजानेलाई 
जीवन भर दुख र सुख आइरहन्छ 

यही जीवन बाँच्नु छ यहाँ आँखामा आँसु 

लिएर होईन हासेर आज 

जीवन चल्दैन यसरी अब 

आफैलाई हरदिन मारेर 
नसम्झ भुलिदिनेलाई टाढा भैजानेलाई 

नबोलाउ साथी फेरी फेरी hridaya तोड्नेलाई 

नबल्झाउ भरेको घाउलाई 

सहन धेरै गार्हो छ 

नसम्झाउ भुलेको यादलाई 

बिर्सना धेरै गार्हो छ 

नसम्झ भुलिदिनेलाई टाढा भैजानेलाई

Advertisements