Sabai Thikai Hunchha – Aastha Tamang Maskey 

टुक्रा टुक्रा भएको मनलाई सम्हालेर हिंडेको छु म  चौबटाहरुमा अलम्ली उभिएको छु म  बाधाहरुलाई फुकाउदै,  सपनाहरुलाई पच्छ्याउदै हिंडेको छु म  धुजा धुजा मन टाल्ने जब कोशीस हुन्छ  आफैलाई सम्झाउछु सबै…

Saharma Mero Kura – Aastha Tamang Maskey 

शहरमा मेरो कुरा चलेछ मैले सुने  केहि साँचो केही हल्ला रहेछ  मसित आँशु थियो मेरो दुखाइहरुमा रुने  आँशुले भिजेन यो मन ढुंगा भएछ  बजारमा मेरो कुरा चलेछ  केही भएकै केही बनेको…