Dherai Barsa Pachhadi – Sabin Rai 

धेरै वर्ष पछाडि भेटे 

मनपर्ने मान्छे 

परिवर्तन भेटिन 

जस्ताको जस्तै झन 

नजिक पो पाएँ बिर्सनै सकिन 

मेरो यो गीत तिम्रो नाममा 

समर्पित छ प्रिय कहिले नभुल्नु 

पन्नामा लेखेका हरेक शब्दमा 

सहि छ गल्ती भो नभन्नु

Advertisements