Kahile Bhetu Kahile Chutu- Udaya Sotang 

(कहिले भेटुँ कहिले छुटुँ कहिले रिसाउँ कहिले फकाउँ )२ 

पिरतीको कुरै नगरौं… 

यो त (सार्‍है )४ झेल्ला हुन्छ 

यसले (सार्‍है )४ सताउँछ 

(किन यस्तो हुन्छ…)३ 

(हजार चोट थोरै लाग्छ न त काट्दा दुख्छ 

मुटु भित्रै गढि बस्छ न धुँदा नि जान्छ )२ 

प्रियसीको कुरै यस्तै हो 

यो त (सार्‍है )४ झेल्ला हुन्छ 

यसले (सार्‍है )४ सताउँछ 

(किन यस्तो हुन्छ…)३ 
(मन पर्नुले सीमा नाग्छ मन उतैतिर जान्छ 

दुखाई पनि मिठो लाग्छ पीर टाढा भाग्छ )२ 

मायालुको कुरै यस्तै हो 

यो त (सार्‍है )४ झेल्ला हुन्छ 

यसले (सार्‍है )४ सताउँछ 

(किन यस्तो हुन्छ…)३

Advertisements