Chiso Chiso – Nima Rumba

चिसो चिसो हावामा, त्येसै मन बरालिन्छ के भो  आँधि रातमा,यो मन तिमिलाई नै खोज्दछ  चिसो चिसो हावामा, त्येसै मन बरालिन्छ  (उकालीको दोबाटो, पाइला तिम्रैतिर लम्कन्छ)२  (झ्यालबाट हेरेको)२ झझल्को आँउदछ  के भो…

Chahera Timilai – Nima Rumba 

चाहेर तिमीलाई मैले पाउन सकिन  रोजेर तिमीलाई आफ्नो बनाउन सकिन  (सकिन...)२  (चाहना तिम्रो अरु नै रहेछ  प्रित तिमीलाई अर्कैसित बसेछ )२ चाहना मेरो व्यर्थ गए पनि  साकार होस् सपना तिम्रो …