Aaudai Chhu Ma – Nima Rumba 

आउँदैछु, आउँदैछु म तिम्रो शहरमा  खुशीको उज्यालो छर्दै,  शीतको थोपा टिप्दै  आएँ म त मिरमिरे बिहानीमा  विछोडका दिनहरु बिति गयो  हाम्रो मिलनको समया आयो  झर्ने छैन आँसुको थोपा  बल्झिने छैन…

Aau na Mero Jivanma- Nima Rumba

आउ न मेरो जीवनमा  जीवन साथी बनेर  धेरै धेरै सपना सजाएको छु यो हृदयमा  आइ बसि देउन मेरो मुटुको माझमा  मिलीजुली हामी दुई, यो संन्सारमा  सँङसङैँ हिडौला जीवनको यो यात्रामा …