(तिम्रो हाम्रो भेट भयो दार्जिलिङ्गको यो )२
(दुई-पल सँगसँगै चढौं यो सानो रेलैमा )२
(छुक् छुक् छुक् छुक् हो हो हो छुक् छुक् छुक् छुक् )२
बिहानीको पहिलो झुल्का पर्यो टाइगर हिलमा
जुनी भरि राखिदिय (तिमीलाई मेरो यो दिल तिमीमा )२
चिठी पनि आउन छाड्यो हुलाकीको यो मेलामा
दुई-पल सँगसँगै चढौं यो सानो रेलैमा
छुक् छुक् छुक् छुक् हो हो हो छुक् छुक् छुक् छुक्
(बादलुले छेकी दिन्थ्यो हाट खोलाको शिर )२
तिमी देखि टाढा हुदाँ (लाग्थ्यो मलाई पिरै पिर )२
माछी पर्यो बुधुना साउने यो भेलैमा
(दुई-पल सँगसँगै चढौं यो सानो रेलैमा )२
(छुक् छुक् छुक् छुक् हो हो हो छुक् छुक् छुक् छुक् )२