Kina Timile Mutu Mero – Bishnu Chemjong 

(किन तिमीले मुटु मेरो लगेको सुटुक्क चोरेर)2

(भोक निन्द्रा सबैले गए मलाई छाडेर)२ 

(एकै छिन टाँढिदा म तिम्रै सपना देख्दछु 

जहाँ जाउँ म तिम्रो नै कल्पना गर्दछु)२ 

(सपना पनि लग्यो…)२ 

तिमीले सुटुक्क चोरेर 

(भन्छ यो मन त्यसैले जाउँ कतै उडेर)२ 

(मन त लग्यौ लग्यौ आँखाको चैन पनि 

निद्रा पनि लग्यौ भोक तिर्खा पनि )२ 

(मुटु नै लग्यौ कठै…)२ 

तिमीले निस्ठुरी भएर 

(बाँकी यो ज्यान मेरो लैजाउ हरेर)२ 

(किन तिमीले मुटु मेरो लगेको सुटुक्क चोरेर)२ 

(भोक निन्द्रा सबैले गए मलाई छाडेर)२

Advertisements