Hawama  Aayo Hai – Bishnu Chemjong

(हावामा आयो है हावामा…)२ 

मिठो मिठो बासना 

कसैले पठायो कि (शुभ-कामना…)२ 

(बादलुको देशै भरि सुनै सुन जस्तो 

पाखै भरि पोखियो कि जूनै जून जस्तो )२ 

फूल्नै पो लाग्यो कि मेरो (चाहना…)२ 

(नशाकै नदि हो कि यो मौसमै कस्तो 

कोहि छैन तर कसैले छोइयोकि जस्तो )२ 

कस्तो बिचित्र यो मेरो (भावना…)२ 

(हावामा आयो है हावामा…)२ 

मिठो मिठो बासना 

कसैले पठायो कि (शुभ-कामना…)२