Buhari Jhar Jhai – Bidhan Shrestha 

बुहारी झार झै लजालु  पिपल झै छाँयालु  कुन्ज जस्तै राम्री  (मेरी मायालु...)२  बुहारी झार झै लजालु...  मायालु पहाडबाट झरेकी  मेचीको मेरी धिमाल्नी  बेर्छे एउटै अर्धाङ्ग छोपी  छाती देखि माथि  घुडाँ…

Samjhanama Timilai – Babin Pradhan 

सम्झनामा तिमीलाई मेटाउन गार्‍हो छ  धड्कनबाट सजिलै हटाउन गार्‍हो छ  सार्‍हो छ गार्‍हो छ...  यो मनको कुना छेउ अरु मान्छे अटाउन  गार्‍हो छ सार्‍हो छ...  केहि नबोलेर धेरै धेरै कुरा…