Namaste Namaste – Dibya Subba 

(नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते…)४ 

स्वागत छ तपाईहरु सबैलाई 

सबैलाई हाम्रो नयाँ नेपालमा 

स्वीकारनुस् मलाई अनि The Blue Acidz लाई 

तपाईहरु सबैको मुटुमा 

शुभकामना नेपाल आमा तिमीलाई 

शुभकामना नेपाली सबैलाई 

(नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते…)२ 
फलोस् फुलोस् तिम्रो आँगन सधैं भरि सधैं भरि 

बुद्ध जन्मेको आँगन आमर रहोस् सधैं भरि यसरी नै 

सगरमाथा जस्तै अटल रहोस् तिम्रो शिर सधैं 

सिता आमाले जस्तै सहन सकोस् अग्नि परिक्षा पनि 

शुभकामना नेपाल आमा तिमीलाई 

शुभकामना नेपाली सबैलाई 

(नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते…)२

Advertisements