Namaste Namaste – Dibya Subba 

(नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्ते...)४  स्वागत छ तपाईहरु सबैलाई  सबैलाई हाम्रो नयाँ नेपालमा  स्वीकारनुस् मलाई अनि The Blue Acidz लाई  तपाईहरु सबैको मुटुमा  शुभकामना नेपाल आमा तिमीलाई  शुभकामना नेपाली सबैलाई …