Aaudo Aaudo – Shiva Pariyar 

(आउँदो आउँदो )८ 

चैत बैशाखमा 

माथि माथि लेकैमा 

(घुम्न आउनुस् है माया 

लालीगुराँस फुल्ने बेलैमा )२ 

(हरियाली बसन्तले शितल 

हावा डोर्‍याउँछन् 

(डाडाँपाखा छहराले 

परदेशीलाई लोभ्याउँछन् )२)२ 

(आउँदो आउँदो )४ 

आउँदो चैत बैशाखमा 

माथि माथि लेकैमा 

(घुम्न आउनुस् है माया 

लालीगुराँस फुल्ने बेलैमा )२ 
(डाँफे मुनाल नाच्दै हिंड्दछन् 

हिउँचुलिको काखैमा 

(त्यहि आँगनमा तस्बिर खिच्दै 

फिरौंला है साथैमा )२)२ 

(आउँदो आउँदो )६ 

आउँदो चैत बैशाखमा 

माथि माथि लेकैमा 

(घुम्न आउनुस् है माया 

लालीगुराँस फुल्ने बेलैमा )२

Advertisements