Aaudo Aaudo – Shiva Pariyar 

(आउँदो आउँदो )८  चैत बैशाखमा  माथि माथि लेकैमा  (घुम्न आउनुस् है माया  लालीगुराँस फुल्ने बेलैमा )२  (हरियाली बसन्तले शितल  हावा डोर्‍याउँछन्  (डाडाँपाखा छहराले  परदेशीलाई लोभ्याउँछन् )२)२  (आउँदो आउँदो )४  आउँदो…