Kahile Milan Kahile Bichod – Anju Panta 

(कहिले मिलन कहिले बिछोड कथा जिन्दगीको )२  कहाँ बिसाऊँ कता पोखौ ब्यथा जिन्दागीको  कहिले मिलन कहिले बिछोड कथा जिन्दगीको...  (झरी बनि सधै झर्छन् आँशु आँखाबाट...)२  लाग्छ सधै मलाई मेरो जीवन…

कहाँ कोहि कसैलाई जुर्छ माया – अन्जु पन्त 

कहाँ कोहि कसैलाई जुर्छ माया )२  देखेकै भरमा भेटिन्न  पाएको मायालाई नछोड  (छोडेकै भरमा जितिन्न )२  कहाँ कोहि कसैलाई जुर्छ माया...  (सारङ्गीको तार हैन  रेटिंदा मै खिईदैं जाने  बालुवाको घर…