हे भगवान हामीलाई –  अन्जु पन्त 

(हे भगवान हामीलाई मिलाई देऊ )२  (छुटेर हामी जीउन सक्दैनौं )२  (च्यातिएका दुई मुटु सिलाई देऊ )२  हे भगवान हामीलाई मिलाई देऊ...  (तड्पेको छु यहाँ म रुदैं होलान् उनी उता …

हजार सपना साँचेको थिएँ – अन्जु पन्त 

(हजार सपना साँचेको थिएँ तिम्रै लागि बाँचेको थिएँ )२  गयौ तिमी छोडेर पाईला अन्तै मोडेर  (किन मेरो मायाले तिमीलाई बिझायो  आज तिम्रो मायाले आँखा भिजायो )२  (मेरो भगवान् तिमीलाई सम्झी …