आउँछु भनि निस्ठुरीले भर –   अन्जु पन्त 

(आउँछु भनि निस्ठुरीले भर किन पार्नु) २  (ज्यानै दिने बाचा गरी माया किन मार्नु) २  आउँछु भनि निस्ठुरीले भर किन पार्नु  (झल्को आउँदा अतितको फुट्न खोज्छ छाती  चिच्याउनेरैछु उसको नाम…

अतितहरु बल्झिएर –  अन्जु पन्त  

(अतितहरु बल्झिएर  फेरी मुटु रेट्ने डरले)२  (निदाउनै छाडे तिमीलाई )२  सपनिमा भेट्ने डरले  अतितहरु बल्झिएर...  (सक्ने भए सपना आउने  बाटो सबै थुन्ने थिएँ )२  (तिमीले जस्तै मैले पनि )२  (नयाँ…