थाहा छैन मलाई कति  – अनिल सिंह  

(थाहा छैन मलाई कति  तिमीलाई माया गर्छु  नगर भन्छौ तिमी  झनै धेरै माया गर्छु) २  (मिल्ने भए मेरो माया  घडा भरी भरी राख्थे) २  तिम्रै नाम दिन रात  प्रेमको गीत…

Chaina Paile Jhai – Anil Singh 

(छैन पहिले झैं यो पल बदलि रहेछ हरेक क्षण)२  (हरियालि रङ्गीन मौसम मायामा भुलेको मन)२  (जति खोज्छौ भाग्न भाग्न खोज्छु जति म)२  (छोडेन तिम्रो यादले यादले तिम्रो सताउन  एक्लोपनको चिसोले…