रातभरी जागेर बिताउछु म ब्यर्थै  – लोचन रिजाल 

रातभरी जागेर बिताउछु म ब्यर्थै  सुन्यताले चितोर्छ अनायासै अचेल  रातभरी जागेर टोलाउँछु म ब्यर्थै  सुन्यताले चितोर्छ अनायासै अचेल  नैराश्यताले रुवाँउदा बिथोलिने  मनलै सम्हाल्ने केवल  तिमी छौ तिमी छौ  तिमी छौ…

Pailaharu – Lochan Rijal 

बहकिन थालेको छ जिन्दगी  आउने प्रयास नगर्नु कसैले  गार्‍हो पर्छ बुझन स्वासै फेर्न यहाँ  साथ निभाउन चाहन्छ जस्ले  रुमली हिंड्छु यता उता म त एक्लै  डराउँछु लक्ष्य नहुनाले  (थाकिसकेका मेरा…