Mitha Mitha – Sukmit Gurung 

मिठा मिठा सम्झनाले विहानीको  शितल हावालाई बोलाईदिन्छ  सुनौलो विहानी यो मायाको  बतासले उडाईदिन्छ  विन्ती छ मेरो हजुरलाई  कहि कतै हराईनजाऊ  विन्ती छ मेरो हजुरलाई  कहि कतै हराईनजाऊ  बादल पारीमा कहि…

Kahin  Katai – Jagdish Samal 

( कहिँ कतै तिम्रो जीवनमा, वर्षातको भेल उर्लिए भने )२  पूर्णिमाको जून हेर्दै,तारासँग भुल्ने गर  हुँ पूर्णिमाको जून हेर्दै,तारासँग भुल्ने गर  कहिँ कतै तिम्रो जीवनमा, वर्षातको भेल उर्लिए भने  (कहिँ…

भेट होला जब हाम्रो – कुन्ती मोक्तान 

(भेट होला जब हाम्रो फेरि चियाबारीमा )२  (घुम्टो उघारी मलाई हेर्नु है )२  (माईथानको मेलैमा रेलीमाइको भाकैमा )२  (सुसेलीमा मलाई डाक्नु है )२  भेट होला जब हाम्रो फेरि चियाबारीमा...  (दुई…

Kahile Milan Kahile Bichod – Anju Panta 

(कहिले मिलन कहिले बिछोड कथा जिन्दगीको )२  कहाँ बिसाऊँ कता पोखौ ब्यथा जिन्दागीको  कहिले मिलन कहिले बिछोड कथा जिन्दगीको...  (झरी बनि सधै झर्छन् आँशु आँखाबाट...)२  लाग्छ सधै मलाई मेरो जीवन…