ऐ लजाउने मायाको चुल्बुले तिम्रो मुहार
(कस्तिमा राम्री छौ)—२
(कस्तिमा राम्री छौ)—२
(हरियाली चियाबारीमा देख्दा तिमीलाई)—२
लाजमानी हाँसी हाँसी
(लुकी लुकी चियाई रहें)—२
(तिमीलाई भनि मैले माया साँची रखे)—२
अब तिमीलाई मैले
जीवन सुम्पी सके
ऐ लजाउने मायाको चुल्बुले तिम्रो मुहार
कस्तिमा राम्री छौ
कस्तिमा राम्री छौ