Fase Ma Maya – The Vibez

(सुन सुन एकचोटी सुनिदेऊ न बिन्ती )२ 

उनको आँखाको उनको मुस्कानको 

उनको हेराईको उनको बोलाईको 

म दोशी होइन दोश उनको नजरको 

(उनको नजरको…)२ 

(फसें म माया जालमा 

खसें म उनको काखमा )२ 

माया जालमा… 

उनको काखमा… 
सम्झना छ देउराली त्यो 

नजर हाम्रो जुधेको थियो 

कस्तो कस्तो भएको थियो 

घरको बाटो भुलेको थियो 

(भुलेको थियो…)२ 

फसें म माया जालमा 

खसें म उनको काखमा )२ 

(माया जालमा 

उनको काखमा)२ 

माया जालमा … 

उनको काखमा… 
दक्षिणकाली माईलाई भाले 

एउटा चढाई दिनु 

तिम्रो घरको वरिपरी 

अक्षताले छरी दिनु 
(वनको झाक्री हैन मलाई 

मनको बोलाऊ 

यो मोहनीलाई आजै फुकाऊ )२ 

(फसें म माया जालमा 

खसें म उनको काखमा )२ 

माया जालमा … 

उनको काखमा… 
बल्झन्छ घाउ फेरि फेरि 

भन्छन् सबै बौलाउछस् ए हरि 

त्यति मात्र हैन सबैको बिच 

म हुन्छु एक्लो उहिसँग म 

(उहिसँग म…)२ 

(फसें म माया जालमा 

खसें म उनको काखमा )२ 

माया जालमा… 

उनको काखमा…