Tehi Pal Timi – The Vibez 

(जब तिमी मेरो मनमा मुस्कुराउँछौ  जब मन्द मन्द बताशमा म एक्लो हुन्छु )२  (हो...त्यहि पल तिमी आउ  हो...त्यहि पलमा तिमी आउ)३  (मिर्मिरे साँझमा तिम्रो साथ  पाएर म समाउँला हात )२ …

Khai Ke Bho – The Vibez 

अंगाल्न आऊ न हात समाऊ न  बिर्सी मलाई आज कहाँ जाँदैछौ  मेरो घाउमा रोइदिने प्रियसी  तिमी कहाँ छौ  पिडा मुटुमा हुने थिएन  धड्कन तिमीलाई नमानेको भए  छाती मेरो पोल्ने थिएन …

Aama – The Vibez 

(पुरा गर्छु सधैं सधैं तिम्रै नै  श्रद्धा गर्छु म सधैं सधैं तिम्रै नै )२  (आमा...)८  (अन्धकारले हाहाकारले रातो रगतले )२  (छाई दिए तिमीमा (तिमीमा...)२ )२  नरोऊ नटुट तिमी आफ्नै सन्तान…