मनको खाली – त्रिलोक राना 

(मनको खाली भित्ताभरि) २ तिम्रो तस्बिर टांगे 

मनको खाली भित्ताभरि, तिम्रो तस्बिर टांगे 

(देउतासँग जिन्दगीमा) २ 

तिमीलाई नै मागे (सत्य रामो राम) २ 

(गरु कि यो ज्यान भन तिम्रै नाम) २ 
(सुटुक्क यो हृदयमा ,तिमीले बास गर्‍योउ 

दिलको सिंहासनमा मेरो तिमीले राज गर्‍योउ) २ 

(शिखर चुमे पनि यात्रा अधुरो झै लाग्छ) २ 

(किन मेरो जिन्दगीले तिम्रो साथ माग्छ) २ 
(तिमीलाई देखे पछी समय नै अड्यो 

पिरतीको नउत्रने नशा मलाई चढ्यो) २ 

(बार्हैमास मन बारिमा सदाबहार छायो) २ 

(माया फल्ने फुल्ने प्यारो मौसम आयो) २ 
(मनको खाली भित्ताभरी तिम्रो तस्बिर टांगे) २ 

(देउतासँग जिन्दगीमा) २ तिमीलाई नै मागे 

(सत्य रामो राम) २ 

(गरु कि यो ज्यान भन तिम्रै नाम) ४