(मनको खाली भित्ताभरि) २ तिम्रो तस्बिर टांगे
मनको खाली भित्ताभरि, तिम्रो तस्बिर टांगे
(देउतासँग जिन्दगीमा) २
तिमीलाई नै मागे (सत्य रामो राम) २
(गरु कि यो ज्यान भन तिम्रै नाम) २
(सुटुक्क यो हृदयमा ,तिमीले बास गर्योउ
दिलको सिंहासनमा मेरो तिमीले राज गर्योउ) २
(शिखर चुमे पनि यात्रा अधुरो झै लाग्छ) २
(किन मेरो जिन्दगीले तिम्रो साथ माग्छ) २
(तिमीलाई देखे पछी समय नै अड्यो
पिरतीको नउत्रने नशा मलाई चढ्यो) २
(बार्हैमास मन बारिमा सदाबहार छायो) २
(माया फल्ने फुल्ने प्यारो मौसम आयो) २
(मनको खाली भित्ताभरी तिम्रो तस्बिर टांगे) २
(देउतासँग जिन्दगीमा) २ तिमीलाई नै मागे
(सत्य रामो राम) २
(गरु कि यो ज्यान भन तिम्रै नाम) ४