भत्कि सकेको महलमा
बासको आश हुदैन
धोका खाएको मनले
फेरी प्रीएसी खोज्दैन
घाइते बनाउन मेरै मुटु खोज्छन किन
मलाई मात्र सबैले रुवाउन खोज्छन किन
मेरै लागि मेरो यो जीवन श्राप भयो किन
यति ठूलो भिडमा मेरो आफ्नो छैन किन
दैव पनि मै माथि बज्र प्रहार गर्छ किन
निदले नि हिजो आज साथ छोड्यो किन
झरी बनि आखाँबाट आशुँ झर्यो किन
दोस् मेरो नभनि सजाए मैले पाएँ किन
भत्कि सकेको महलमा
बासको आश हुदैन
धोका खाएको मनले
फेरी प्रीएसी खोज्दैन