Juni Juniko Laagi – Sheetal N Subani Moktan 

अरुको तुलनामा मेरो माया बढि छ जूनी जूनी पुग्ने  तिमीले माया नगरे नि मेरो माया काफी छ  हामीलाई पुग्ने  कुनै दिन त तिमी पनि माया गर्छौ होला नि  तिमीलाई पर्खि रहेकी…