थाह छ – सुवानी मोक्तान 

सिमे सिमे पानीमा  तिमीलाई सोची रहेछु  डुबि दिएछु तिम्रो यादमा  टाढा छु तिमीबाट  तर मन तिमीसंग छ  सम्हाली देऊ साथमा  फेरी आउँछु आउँदिन  मिलन होला नहोला  तिमीलाई सोच्दा सोच्दै  दिन…

Mero Maya – Subani Moktan 

तिम्रो यादमा आफैलाई हराएकी छु  अनि तिम्रो मायाको प्रतिक्षा गरेकी छु  तिमी बिनाको जीवन अधुरो छ  मेरो माया तिमीलाई साँचेकी छु  तिमी हौ मेरो माया  मेरो मन तिमीलाई दिएकी छु …