फर्केन माया मलाई रुवाई  – सुवानी मोक्तान 

फर्केन माया मलाई रुवाई  बाँचा त्यो खेर गयो  भुलिन मैले कहिले उसलाई  बाँच्नु न मर्नु भयो  सजाँय केको मलाई  दिएर टाढा भयौ  मुटुमा घाउ लगाई  मायाको चोखो बन्धन  छिन भरमै…

आफैलाई खोज्दैछु  – सुवानी मोक्तान 

भिँडमा एक्लो, आफैलाई खोज्दैछु  सुन्यता वरिपरि, आफ्नै स्वर खोज्दैछु  जिउने प्रायस छ, आफ्नै तलास छ  आफै भित्र मरिरहेको  मात्र एक लाश छ  म रित्तो शरिरमा अड्केको आत्मा  आफैलाई खोज्दैछु, आफैलाई…