मुटु भित्रको माया पाऊ मुनि – हिमाल सागर 

मुटु भित्रको माया पाऊ मुनि राखि दियौ  जिन्दगीको सहयात्री बनि दोबाटोमा छाडि दियौ  कस्तो कठोर होला त्यो पापी मन  छाड्नेलाई के थाहा कति रुन्छ मन  मुटु भित्रको माया पाऊ मुनि…