एक पल्ट तिमीलाई देख्न पाए हुन्थ्यो
मन भरीका पिडा सबै पोख्न पाए हुन्थ्यो
तिमीलाई सम्झेर रुन पए हुन्थ्यो
एक पल्ट तिमीलाई देख्न पाए हुन्थ्यो…
फुल फुलैको माझमा पनि
सुगन्धले तिमीलाई चिन्न पाए हुन्थ्यो
एक पल्ट तिमीलाई देख्न पाए हुन्थ्यो
एक पल्ट तिमीलाई देख्न पाए हुन्थ्यो
मन भरीका पिडा सबै पोख्न पाए हुन्थ्यो
तिमीलाई सम्झेर (रुन पए हुन्थ्यो )२
एक पल्ट तिमीलाई देख्न पाए हुन्थ्यो…
(भिड भिडैहरुको माझमा पनि
तर्काएर तिमीलाई हेर्न पाए हुन्थ्यो )२
एक पल्ट तिमीलाई देख्न पाए हुन्थ्यो
एक पल्ट तिमीलाई देख्न पाए हुन्थ्यो
मन भरीका पिडा सबै पोख्न पाए हुन्थ्यो
तिमीलाई सम्झेर (रुन पए हुन्थ्यो )२
(एक पल्ट तिमीलाई देख्न पाए हुन्थ्यो…)२