बिदेशीएर गइन उनि  – कन्दरा 

बिदेशीएर गइन उनि

 मलाई छोडेर तर 

(रुन आँसु बाकी छैन अब केहि 

हाँसो भन्ने भागयमा नै छैन) २ 
(बिदेशिएर गइन उनि 

मलाई छोडेर तर 

मैले नचिनेर मैले नचिनेर) २ 
पर्खी बसे दोधारमा रही सधै उनलाई नै 

आउछिन भन्ने फेरी बिश्वास धेरै नै 
रुखी मनको सुखी जीवनमा तिम्रो लागि 

प्रेम एकछिन खेलौना कसम खाइ 

झुठो आस दिलाउने सफल छ तिम्रो बहाना 
पर्खी बसे दोधारमा रही सधै उनलाई नै 

आउछिन भन्ने फेरी बिश्वास धेरै नै 
सानो एउटा सपना 

मुटु भित्रै जल्दै रही बाँचिरहे कसरी 

आजको दिन मै तेही भेटको दिन हो 

बिर्सिदिउ तिमीलाई के गरि 
पर्खी बसे दोधारमा रही सधै उनलाई नै 

आउछिन भन्ने फेरी बिश्वास धेरै नै 

रुन आँसु बाकी छैन अब केहि 

हाँसो भन्ने भागयमा नै छैन 
(बिदेशीएर गइन उनि 

मलाई छोडेर तर 

मैले नचिनेर मैले नचिनेर) २ 
पर्खी बसे दोधारमा रही सधै उनलाई नै 

आउछिन भन्ने फेरी बिश्वास धेरै नै

Advertisements