Kina Kina Timro Tasbir – Gulam Ali 

(किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ )२  नबोलेर जति हेर्छौ उति हिस्सि लाग्छ  अध्याँरोमा रात बिच तारा पिच्छे घुम्छ  जुनेलीमा जुन शितै ओर्ली मुख चुम्छ  किन किन तिम्रो तस्बिर…