धोका दियौ तिमीले – सुक्मित गुरुङ 

धोका दियौ तिमीले 

कलेजोमा घाउ लाग्यो 

(बिछोडको गोलीले 

बदनामको दाग लाग्यो) २ 

धोका दियौ तिमीले 
बसुँ आफ्नै घर छैन 

जाउ घुम्ने ठाउ छैन) २ 

(मरुभूमी जिन्दगीमा तिम्रो 

न्यानो साथ छैन) २ 

आँसु दियौ तिमीले 

मुटु भित्र चोट लाग्यो 

(बिछोडको गोलीले 

बदनामको दाग लाग्यो) २ 

धोका दियौ तिमीले 
(निर्दोष माया खै किन 

आज कैदी भएछ) २ 

(बिश्वासघातको कारणले 

आत्मा रोइ रहेछ) २ 

पिर दियौ तिमीले 

मन भित्र रोग लाग्यो 

(बिछोडको गोलीले 

बदनामको दाग लाग्यो) २ 

धोका दियौ तिमीले

Advertisements