तिम्रो मायाले मलाई मार्यो  –  यश कुमार 

(तिम्रो मायाले मलाई मार्यो 

दिनभर कुर्दा साँझ पार्यौ) २ 

आखिर के हो तिम्रो चाहना 

भो छोड नाना-थरी बाहना 

तिम्रो मायाले मलाई मार्यौ 

दिनभर कुर्दा साँझ पार्यौ 

(कहिले रुन्छु कहिले हाँस्छु 

आँखा भरी सपना सजाछु) २ 

तिम्रो मुहार देखे पछि 

बिर्सी पिडा खुशी हुन्छु 

आखिर के हो तिम्रो चाहना 

भो छोड नाना-थरी बाहना 

तिम्रो मायाले मलाई मार्यौ 

दिनभर कुर्दा साँझ पार्यौ 

(मन भुलाउछु तारा गन्दै 

आउनेछिन है उनि भन्दै) २ 

सक्दिन म तिमीलाई भुल्न 

तिमी बिना एक्लाई जिउन 

आखिर के हो तिम्रो चाहना 

भो छोड नाना-थरी बाहना 

(तिम्रो मायाले मलाई मार्यौ 

दिनभर कुर्दा साँझ पार्यौ) 

Advertisements