Sabaile Bhanthe Mayalu Phool – Aruna Lama 

सबैले भन्थे मायालु फुल भई आँखमा फुल्छु  कर्मैले हजुर आँशुमा म फुले  कर्मैले हजुर आँशुमा म फुले  म आफै भन्थे जिन्दगी आफ्नै हातले लेख्छु  कुन मनले हजुर गितमा म भुँले …